काठमाडौं । श्रमिकलाई तलब दिन सरकारले ५० अर्बको कोष स्थापना गर्ने भएको छ । बिहिबार आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कोष स्थापना गरिने जानकारी दिएका हुन् ।
पर्यटन उद्योगमा कार्यरत श्रमिकलाई तलब दिन तथा व्यवसाय सञ्चालन गराउनका लागि सो रकम उपयोग गर्न सकिने मन्त्री खतिवडाको भनाइ छ ।
साथै उनले त्यस्तो कोष नेपाल राष्ट्र बैंकको नियन्त्रणमा हुने उल्लेख गरेका छन् ।































प्रतिक्रिया