स्थानीय तहमा २ सय ७२ अस्पताल स्थापना गरिने

स्थानीय तहमा २ सय ७२ अस्पताल स्थापना गरिने

केन्द्रबिन्दु
0
Shares

स्थानीय तहमा २ सय ७२ अस्पताल स्थापना गरिने भएको छ ।

अर्थमन्त्री डा. युवराज खतिडाले आर्थिक वर्ष २०७७/७८ को बजेट भाषण गर्दै उक्त अस्पताल निर्माणका लागि  १४ अर्ब २७ करोड बजेट विनियोजना गरेका छन्  ।

आगामी वर्ष नेपाललाई पूर्ण खोपयुक्त घोषणा गरिने, केन्द्रीय  अस्पताललाई आकस्मिक स्वास्थ्य सेवा निशुल्क गर्ने उनले बताए ।

त्यस्तै तत्काल चाहिने औषधि र उपचार कम हुन नदिन ६ अर्ब बजेट छुट्याइएको छ ।  सरकारले आम नागरिकको लागि बीमा गर्नको लागि ११ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको छ ।

Logo