उद्योग परिसंघद्वारा सुरक्षा उपकरण हस्तान्तरण

उद्योग परिसंघद्वारा सुरक्षा उपकरण हस्तान्तरण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नेपाल उद्योग परिसंघले कोरोना भाइरसको जोखिमबाट बच्न स्वास्थ्य विभागलाई सुरक्षा उपकरण प्रदान गरेको छ ।

सो स्वास्थ्य सम्बन्धी उपकरण परिसंघका अध्यक्ष सतिसकुमार मोरले स्वास्थ्य विभागका महानिर्देशक नारायण ढकाल र डाक्टर विकास देवकोटालाई हस्तान्तरण गरेका छन् ।

परिसंघले कोरोनाको उपचारका क्रममा स्वास्थ्यकर्मीले प्रयोग गर्ने ४९ थान निजी सुरक्षा उपकरण हस्तान्तरण गरेको हो ।

Skip This
Skip This
Logo