महावीर पुन बने नेपाल बैंकको ब्राण्ड एम्बेसडर

महावीर पुन बने नेपाल बैंकको ब्राण्ड एम्बेसडर

केन्द्रबिन्दु
0
Shares

नेपाल बैंक लिमिटेडले म्याग्सेसे पुरस्कार विजेता डा. महावीर पुनलाई ब्राण्ड एम्बेसडर नियुक्त गरेका छन् ।

एम्बेसडरका लागि बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र आविष्कार केन्द्रको तर्फबाट पुनले हस्ताक्षर गरेका छन् । बैंकले व्यापार प्रवर्द्धन गर्न राष्ट्रिय आविष्कार केन्द्रका अभियन्ता डा. पुनलाई ब्राण्ड एम्बेसडर नियुक्त गरेको हो ।

बैंकले केन्द्रको सहयोगका लागि १० लाख रुपैयाँ प्रदान गरिने भएको छ ।

Skip This
Skip This
Logo