काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ। बिहीबारकाे तुलनामा शुक्रबार तोलामा ५ सयले घटेकाे हाे।
शुक्रबार ७९ हजार २ रुपैयाँमा कायम भएकाे नेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएको छ। तेजाबी सुनको मूल्य भने ७८ हजार ९ सय कायम गरिएको छ।
बिहीबार सुन तोलामा २ सयले वृद्धि भएर ७९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै चाँदीको मूल्यमा पनि सामान्य घटेको छ। आज चाँदी तोलाको ८८० रुपैयाँ कायम गरिएको छ ।





























प्रतिक्रिया