काठमाडौं । बैंक अफ काठमाण्डूले ‘बीओके स्मार्ट टपअप’मा २५ प्रतिशत नगद फिर्ता पाउने योजना ल्याएको छ ।
बैंक अफ काठमाण्डूले नेपाल टेलिकम तथा एनसेलको प्रिपेड र पोष्टपेड मोबाइलमा टपअप गर्दा ग्राहकले कारोबार रकमको २५ प्रतिशत नगद फिर्ता पाउने योजना ल्याएको हो ।
नगद फिर्ता योजनाको सदुपयोगको लागि बिओके स्मार्टबाट गरिने पहिलो कारोबार अन्तर्गत पहिलो टपअप कारोबारमा गर्नुपर्ने बैंकले जनाएको छ । यो योजना सिमित अवधिको लागि मात्र रहेको बैंकले जनाएको छ ।





























प्रतिक्रिया