सुनको मूल्यमा आज पनि नयाँ रेकर्ड

सुनको मूल्यमा आज पनि नयाँ रेकर्ड

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ ।

बुधबार प्रतितोला ७७ हजार १ सयमा कारोबार भएको सुन आज पनि प्रतितोला ५ सयले बढेर ७७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हाल सम्मकै उच्च मूल्य हो ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँ बढेर ९१५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।

Skip This
Skip This
Logo