आज सुन चाँदीको मूल्य स्थिर

आज सुन चाँदीको मूल्य स्थिर

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सुन चाँदीको मूल्य आज स्थिर रहेको छ । बुधबार मंगलबारको भन्दा ८ सयले घटेर छापावाल सुन प्रतितोला ७५ हजार २ सय कायम भएको थियो ।

यस्तै तेजावी सुनको मूल्य पनि घटेर ७४ हजार ९०० रुपैयाँमा कारोबार भएकोमा आज पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुन(चाँदी व्यावसायी महासंघले जनाएको छ ।

यस्तै चाँदीको मूल्यमा पनि आज हेरफेर भएको छैन । चाँदी ८७५ प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Logo