काठमाडौं ।
आइतबार ५ सय रुपैयाँले बढेर प्रतितोला ७६ हजार ५ सयमा कारोबार भएको सुनको मूल्य सोमबार पनि ७६ हजार ५ सयमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोलाको ८ सय ९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।































प्रतिक्रिया