सुन प्रतितोला ५ सयले बढ्यो

सुन प्रतितोला ५ सयले बढ्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।
आइतबार सुनको मूल्य ५ सयले बढेको छ । विहिबारको भन्दा शुक्रबार प्रतितोला ३ सय रुपैयाँले घटेर ७६ हजारमा कारोबार भएको सुन आज ७६ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोलाको ८ सय ९५ कायम भएको महासंघले जनाएको छ ।

Logo