आज सुनचाँदीको मूल्य केहि घट्यो

आज सुनचाँदीको मूल्य केहि घट्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

साताको चौँथो दिन आज सुनचाँदीको मूल्य केहि घटेको छ ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार मंगलबार ७६ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ४ सय रुपैयाँले घटेर प्रतितोला ७५ हजार ६ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजाबी सुन प्रतितोला ७५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी भने प्रतितोला ८७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

Logo