काठमाडौं । सुनको मूल्य पाँच दिनपछि आज प्रतितोला ३ सय रुपैयाँले बढेर ७१ हजार ९ सय पुगेको छ।
आइतबार प्रतितोला ७१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको सुन आज सोमबार ७१ हजार ९ सय रुपैयाँ कायम भएकाे नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
केही दिनअघि सुनको मूल्यले नयाँ रेकर्ड बनाउँदै प्रतितोला ७३ हजार ५ सय रुपैयाँसम्म पुगेको थियो।





























प्रतिक्रिया