सुनको मूल्य बढ्‍याे

सुनको मूल्य बढ्‍याे

केन्द्रबिन्दु
0
Shares

आईतबार सुनको मूल्य तोलामा पाँच सयले बढेको छ। शुक्रबार प्रतितोला ७० हजार ८ सय रुपियाँमा कारोबार भएको सुनको मूल्य आज ७१ हजार ३ सय कायम भएकाे नेपाल सुनचाँदी  व्यावशायीले जनाएकाे छ ।

शुक्रबार छापावाला सुन ७० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन पनि ५०० रुपैयाँले नै बढेर ७१ हजार रुपैयाँमा पुगेको छ ।

शुक्रबार तेजाबी सुनको मूल्य ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यता, चाँदीको मूल्य पनि बढेको छ । आइतबार चाँदी प्रतितोला ८ सय ४५ रुपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदीको मूल्य ८ सय ४० रुपैयाँ थियो ।

 

Logo