आज ह्वात्तै बढ्यो सुनको भाउ

आज ह्वात्तै बढ्यो सुनको भाउ

केन्द्रबिन्दु
0
Shares

आज बिहीबार सुनको भाउ ह्वात्तै बढेको छ। आज सुनको मूल्य ११ सय रुपैयाँले बढेको हो ।

बुधबार छापावाल सुन प्रतितोला ६९ हजार ८ सय रुपैयाँमा कारोबार भएकोमा आज ७० हजार ९ सय  रुपैयाँ कायम भएको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुन  ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यता चाँदीको मूल्य पनि बढेको  छ । चाँदी तोलामा १५ रुपैयाँले बढेर ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको हो ।

Skip This
Skip This
Logo