नेपाल बङ्गलादेश बैंकको नयाँ शाखा खोकनामा

नेपाल बङ्गलादेश बैंकको नयाँ शाखा खोकनामा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

नेपाल बङ्गलादेश बैंक लिमिटेडले शाखा बिस्तारको क्रममा आफ्नो ९५ औं शाखा ललितपूर जिल्लाको खोकनामा संचालनमा ल्याएको छ ।

बैंकले ललितपुर जिल्लाको खोकनामा उद्घाटन भई औपचारिक कारोबार शुभारम्भ भएको भन्दै उक्त शाखाको औपचारिक उद्घाटन पम्फा भुसालद्वारा गरिएको पनि जनाएको छ ।

त्यसैगरी बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले बैंकका सेवाहरुको बारेमा आफ्नो मन्तव्य व्यक्त गर्दै उक्त अवसरमा बैँकले यस क्षेत्रका सर्वसाधारणलाई सहज बैँकिङ्ग सेवा सुविधा प्रदान गर्ने उद्देश्य राखेको बताए ।

Logo