काठमाडौं,
महालक्ष्मी विकास बैंक लि.ले बैकिङ सेवाको पहुँच देशभर पुर्याउने उद्देश्य बमोजिम शाखा सञ्जाल विस्तार गर्ने क्रममा कास्की जिल्लाको, पोखरा महानगरपालिका वडा नम्बर ०९, नयाँबजार नयाँ शाखा कार्यालय बिस्तार गरि बैकिङ कारोबार सञ्चालनमा ल्याएको जनाएको छ ।
उक्त शाखा कार्यालय सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयहरुको संख्या १०० पुगेको पनि महालक्ष्मी विकास बैंकले जनाएको छ ।































प्रतिक्रिया