प्रभु बैंकले लाभांश वितरण नगर्ने

प्रभु बैंकले लाभांश वितरण नगर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । प्रभु बैंक लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ।

बैंकको गत सोमबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण कुनैपनि नगर्ने निर्णय गरेको हो। जसअनुसार लगानीकर्ताहरुको हात खाली हुने भएको हो।

बैंकले सोही बमोजिम वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय पनि गरेको छ।

Skip This
Skip This
Logo