निफ्राको ‘लक इन’ अवधि फागुन २३ गते सकिने

निफ्राको ‘लक इन’ अवधि फागुन २३ गते सकिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ। नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को ‘लक इन’ अवधि फागुन २३ गते सकिने भएको छ। लक इन अवधि सकिएपछि संस्थापक सेयरधनी तथा कर्मचारीले होल्ड गरेको सेयर कारोबारका लागि योग्य हुनेछ।

हाल निफ्राको १२ करोड ९६ लाख कित्ता संस्थापक सेयर ‘लक इन’ रहेको छ। फागुन २३ गतेपछि यी सेयर दोस्रो बजारमा कारोबारको लागि योग्य हुनेछ। बैंकको सेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल रहेको छ। निफ्राको २०७७ साल माघ १६ गते सेयर बाँडफाँट भएको थियो।

Skip This
Skip This
Logo