जोन प्लेयर्सको ५० प्रतिशत सुपर सेल

जोन प्लेयर्सको ५० प्रतिशत सुपर सेल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

सूर्य नेपालको उत्पादन जोन प्लेयर्सले आफ्नो सम्पूर्ण रेन्जमा ५० प्रतिशत छुटसहितको सुपर सेल योजना अघि सारेको जनाएको छ । यो अविश्वसनीय योजनामा रेगुलर तथा स्लीम फिट सर्ट र ट्राउजर, डेनिम, क्याजुअल र पार्टी पहिरनहरू उपलब्ध छन् । कम्पनीले यो सेल योजनामा जोन प्लेयर्सका फर्मल तथा क्याजुअल पहिरनहरूको संगालो रहेका पनि बताएको छ ।

जोन प्लेयर्सको उत्पादनहरू एक्सक्लुसिभ ब्रान्डेड आउटलेटहरू ब्लुबर्ड मल, थापाथली, सिटी सेन्टर, कमलपोखरी, दरबार मार्ग, सिभिल मल, सुन्धारा, मानभवन, लबिम मल, पुल्चोक लगायतका केही अन्य विशेष आउटलेटहरूमा उपलब्ध रहेको तथा यो योजना सीमित अबधिका लागि रहेको कम्पनीले जनायो ।

Skip This
Skip This
Logo