आज सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ काराेवार ?

आज सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ काराेवार ?

केन्द्रबिन्दु
111
Shares

काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेकाे छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार १ लाख १८ हजार रूपैयाँमा काराेवार भएकाे छापावाला सुन आज पनि साेही मूल्यमा काराेवार भइरहेकाे छ। तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ४ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, चाँदीको मूल्य पनि आज स्थिर रहेकाे छ। साेमबार चाँदी प्रतितोला १४ सय १० रूपैयाँमा कारोबार भएकाे थियाे भने आज पनि साेही मूल्यमा काराेवार भइरहेकाे छ।

Skip This
Skip This
Logo