आज यस्तो छ, विदेशी मुद्राको विनिमय दर

आज यस्तो छ, विदेशी मुद्राको विनिमय दर

केन्द्रबिन्दु
154
Shares

काठमाडाैं। नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ १५ पैसा र  बिक्री दर ३३ रुपैयाँ ७५ पैसा रहेको छ । जवकि हिजो डलरको खरिद दर १३३ रुपैयाँ १० पैसा र बिक्री दर १३३ रुपैयाँ ७० पैसा रहेको थियो । आज युरो एकको खरिद दर १४३ रुपैयाँ ७२ पैसा र बिक्री दर १४४ रुपैयाँ ३७ पैसा रहेको छ। 

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ०८ पैसा र बिक्री दर १६८ रुपैयाँ ८३ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

CurrencyUnitBuySell
INR  (Indian Rupee)100160.00160.15
USD  (U.S. Dollar)1133.15133.75
EUR  (European Euro)1143.72144.37
GBP  (UK Pound Sterling)1168.08168.83
CHF  (Swiss Franc)1147.08147.74
AUD  (Australian Dollar)186.4986.88
CAD  (Canadian Dollar)198.0298.46
SGD  (Singapore Dollar)198.6099.04
JPY  (Japanese Yen)108.808.84
CNY  (Chinese Yuan)118.4218.50
SAR  (Saudi Arabian Riyal)135.5035.66
QAR  (Qatari Riyal)136.5136.67
THB  (Thai Baht)13.653.67
AED  (UAE Dirham)136.2636.42
MYR  (Malaysian Ringgit)128.1328.26
KRW  (South Korean Won)1009.869.90
SEK  (Swedish Kroner)112.4712.53
DKK  (Danish Kroner)119.2719.36
HKD  (Hong Kong Dollar)117.0217.09
KWD  (Kuwaity Dinar)1432.74434.69
BHD  (Bahrain Dinar)1353.18354.77

Logo