होण्डाले ल्यायाे नयाँ वर्ष अफर

होण्डाले ल्यायाे नयाँ वर्ष अफर

केन्द्रबिन्दु
70
Shares

होण्डा कारले नयाँ वर्ष २०८१ को उपलक्ष्यमा अफर सार्वजनिक गरेको छ।

स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिअन्तर्गत होण्डा कारले नयाँ वर्षको अवसरमा होण्डाको गाडी खरिद गर्ने ग्राहकहरुलाई नगद छुट तथा अन्य सुविधासहित स्किम सार्वजनिक गरेको हो।

सो स्किमअन्तर्गत २ सय ५ डाउनपेमेन्ट, १० दशमलव ४९ प्रतिशत ब्याजदर, एक आर्थिक वर्षको कर नि:शुल्क, एक आर्थिक वर्षको पूरा बिमा र आकर्षक नगद छुटसहित ग्राहकको सुविधालाई ध्यानमा राखेर रोड साईड असिस्टपनि नि:शुल्क दिने कम्पनीले घोषणा गरेको छ।

यो अफर बैशाख ३१ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ।

Logo