प्रि-ओपन सेसनमा नेप्से सूचक ५ अङ्कले बढ्यो 

प्रि-ओपन सेसनमा नेप्से सूचक ५ अङ्कले बढ्यो 

केन्द्रबिन्दु
42
Shares

काठमाडौं।  प्रि-ओपन सेसनमा नेप्से सूचक ४.९९ अंकले बढेको छ । यससँगै सूचक २००९.०५ विन्दुमा आएको छ ।

४२ कम्पनीको १५ सय ७० कित्ता सेयर कारोबार हुँदा ९ लाख ७१ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यो सेसनमा कुल ६३ वटा कारोबार भएको हो । २३ कम्पनीको भाउ बढ्दा १६ को भने मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको  छैन । 

Logo