काठमाडौं,
नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले दैलेखको ठाँटीकाँध गाउँपालिकामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
उक्त शाखाबाट एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ सेवा प्रदान गरिने बैंकले जनाएको छ । यसबैंकले सरल तथा सुलभ रुपमा देशभरबाट १२६ वटा शाखा र ७४ वटा एटीएमबाट सेवा प्रदान दिदै आइरहेको छ ।





























प्रतिक्रिया