गएको आर्थिक वर्ष २०८०/८१ मा करिब साढे १४ खर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार एक वर्षको अवधिमा १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ भित्रिएको हो । अघिल्लो वर्षको तुलनामा यो विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढी हो ।





























प्रतिक्रिया