उच्च शिक्षा अध्ययनका लागि बाहिरियो १ खर्ब २५ अर्ब

उच्च शिक्षा अध्ययनका लागि बाहिरियो १ खर्ब २५ अर्ब

केन्द्रबिन्दु
51
Shares

उच्च शिक्षा अध्ययनका लागि एक वर्षमा नेपाली विद्यार्थी विदेशिँदा १ खर्ब २५ अर्ब रुपैयाँ बाहिरिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा वर्षमा सेवा खाताअन्तर्गत भ्रमण व्यय ३१.१ प्रतिशतले वृद्धि भई १ खर्ब ८९ अर्ब ४३ करोड पुगेकोमा शिक्षातर्फको व्यय १ खर्ब २५ अर्ब १३ करोड बाहिरिएको देखिएको हो । अघिल्लो वर्ष शिक्षातर्फको व्यय १ खर्ब ४२ करोड रहेको थियो।

Logo