सुनको मूल्यमा लगातार नयाँ रेकर्ड, आज प्रतितोला कति पुग्यो ?

सुनको मूल्यमा लगातार नयाँ रेकर्ड, आज प्रतितोला कति पुग्यो ?

केन्द्रबिन्दु
219
Shares

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड राखेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ६१ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार सुन प्रतितोला एक लाख ६० हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार प्रतितोला १९ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ । आज अन्तरराष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ७१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Logo