आज कुन तरकारी तथा फलफूलको मूल्य कति छ ?

आज कुन तरकारी तथा फलफूलको मूल्य कति छ ?

केन्द्रबिन्दु
36
Shares

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज आलु रातोको प्रतिकिलो १००, काउली स्थानीयको १२०, मुला रातोको ४०, लौकाको ५०, प्याज सुकेको भारतीयको ११० रुपैयाँ कायम भएको छ ।

यसैगरी चिचिण्डोको अधिकतम मूल्य प्रतिकिलो ४०, गोलभेँडा ठूलो भारतीयको १५०, गोलभेँडा सानो लोकलको ८० रुपैयाँ कायम भएको छ । आज स्याउ फुजीको ३००, अनारको ४०० रुपैयाँ तथा प्याज हरियोको ३०० रुपैयाँ कायम भएको छ ।

Skip This
Skip This
Logo