स्वावलम्बन लघुवित्तलाई झट्का

स्वावलम्बन लघुवित्तलाई झट्का

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्र बैंकले स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडलाई एफपीओ जारी गर्न रोक लगाएको छ । राष्ट्र बैंकले संस्थापक र सर्वसाधारणको पुँजी अनुपातमा परिवर्तन गर्न नपाउने पत्र पठाएको हो ।

कम्पनीको वार्षिक साधारण सभाले ५१ बराबर ४९ कायम गर्ने १० करोड ४८ लाख १४ हजार ८ सय बराबर साधारण शेयरको थप सार्वजनिक निष्काशन गर्ने र ६ करोड ६० लाख ३३ हजार ३ सय संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिवर्तन गर्ने निर्णय गरेको थियो ।

Logo