नेपालको तराई क्षेत्र विश्वकै शीर्ष ३० घुम्नलायक गन्तव्यमा सूचीकृत

नेपालको तराई क्षेत्र विश्वकै शीर्ष ३० घुम्नलायक गन्तव्यमा सूचीकृत

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । नेपालको तराई क्षेत्र विश्वकै शीर्ष ३० घुम्नलायक गन्तव्यमा सूचीकृत भएको छ ।

ट्राभल गाइड लोन्ली प्लानेटले सन्‌ २०२५ को लागि विश्वकै घुम्नलायक गन्तव्य सार्वजनिक गर्दा शीर्ष ३० मा नेपालको तराई क्षेत्र परेको हो । तराई क्षेत्रका प्रमुख पर्यटकीय गन्तव्यहरूमा चितवन राष्ट्रिय निकुञ्ज, सौराहा, लुम्बिनी, जनकपुरधामलाई मानिन्छ ।

यसले तराईको पर्यटन क्षेत्रमा झनै उत्साह थपेको विश्वास गरिएको छ ।

Skip This
Skip This
Logo