तोलामै १ लाख ६७ हजार पुग्यो सुनको मूल्य

तोलामै १ लाख ६७ हजार पुग्यो सुनको मूल्य

केन्द्रबिन्दु
24
Shares

काठमाडौँ । सोमबार सुनको मूल्य घटेको छ । अघिल्लो दिन आइतबार तोलामा १ लाख ६७ हजार ४०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार ४०० रुपैयाँ घटेर तोलामा १ लाख ६७ हजार रुपैयाँ कायम भएको हो ।

यस्तै सोमबार छापावाल सुन प्रति १० ग्रामको मूल्य १ लाख ४३ हजार १७५ रुपैयाँ कायम भएको छ ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा २ हजार ८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार घटेर २ हजार ६५ रुपैयाँ कायम भएको हो ।

Skip This
Skip This
Logo