आजदेखि चाँदीका सिक्का बिक्री सुरु

आजदेखि चाँदीका सिक्का बिक्री सुरु

केन्द्रबिन्दु
141
Shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि चाँदीका सिक्का (मेडालियन) बिक्री सुरु गरेको छ । तिहार (धनतेरस) लाई लक्षित गर्दै राष्ट्र बैंक टक्सार महाशाखाले सिक्का बिक्री सुरु गरेको हो ।

राष्ट्र बैंकले चाँदीको सिक्का १० ग्राम र २५ ग्रामको बिक्रीमा ल्याएको छ । बजारमा सुनचाँदीको मूल्य बढ्दै गएपछि राष्ट्र बैङ्कले यसपटक चाँदीको सिक्का तथा मेडालिनको मूल्य बढाएको छ ।

Logo