काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठले बीवाईडी एट्टो ३ गाडी खरीद गरेका छन् । बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले उनलाई गाडी हस्तान्तरण गरेको छ ।
नेपालमा बीवाईडीको ब्रान्ड एम्बेसडर समेत रहेका मदनकृष्णकै जोडी हरिवंश आचार्यले यसअघि बीवाईडी एट्टो ३ नै चढिरहेका छन् ।
नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज क्लब ‘काठमाडौँ गुर्खाज’को टाइटल स्पोन्सर बीवाईडी बनेको छ ।































प्रतिक्रिया