काठमाडौं । टीकानिधि लोहनी समृद्धि फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को रुपमा दोस्रो कार्यकालका लागि नियुक्त भएका छन् ।
शुक्रबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लोहनीलाई पुनः सीईओमा मंसिर १५ गतेदेखि लागू हुनेगरी नियुक्त गर्ने निर्णय गरेको हो ।
कम्पनीले उनलाई आगामी ४ वर्षसम्मको लागि नियुक्त गरेको हो ।





























प्रतिक्रिया