काठमाडौं । होटल सब्रिना लिमिटेडको छैटौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संचालक समितिका अध्यक्ष निराजन थापको अध्यक्षतामा सोमबार होटेल सब्रिना लिको केन्द्र कार्यालय, बुढानिलकण्ठमा बसेको वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
बैठकले यस कम्पनीको व्यपार व्यवसाय गर्ने क्रममा कम्पनीमा थप लगानी आवश्यक रहेको हुँदा पब्लिकहरुबाट केही रकम उठाउने भनि हाल कायम शेयरधनीहरुसँग छलफल हुँदा रकम पब्लिकहरुबाट उठाउनका लागि प्रारम्भिक सार्वजनिक निष्कासन गर्नका लागि नेपाल धित्तोपत्र बोर्डमा निवेदन दिने निर्णय पारित गरेको छ ।






























प्रतिक्रिया