काठमाडौँ । चालु आर्थिक वर्ष २०८१–८२ को पाँच महिनामा नेपालले जम्मा ७३ अर्ब ६५ करोड ९७ लाख रुपैयाँको सामग्री निर्यात गरेको छ । साउनदेखि मंसिरसम्म ६ खर्ब ६१ अर्ब ४८ करोड ८५ लाख रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ । जसमा नेपाललाई ५ खर्ब ८७ अर्ब ८२ करोड रुपैयाँ व्यापार घाटा भएको छ ।
पाँच महिनामा नेपालले कुल ७ खर्ब ३५ अर्ब १४ करोड ८३ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको छ ।





























प्रतिक्रिया