यामाहाले एफजेड–एक्सको २०२५ संस्करणमा हाइब्रिड प्रविधि दिने

यामाहाले एफजेड–एक्सको २०२५ संस्करणमा हाइब्रिड प्रविधि दिने

केन्द्रबिन्दु
84
Shares

काठमाडौँ । यसअघि रे–जेडआर र फेसिनो स्कुटरमा दिइसकेको यामाहाले एफजेड–एक्सको २०२५ संस्करणमा हाइब्रिड प्रविधि दिने भएको छ । आगामी भारत मोबिलिटी एक्सपोमा कम्पनीले यो नयाँ संस्करण सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।

कम्पनीका अनुसार बाइकमा १५० सिसी, सिंगल सिलिन्डर इन्जिनलाई इन्टिग्रेटेड स्टार्टर जेनेरेटरसँग जोडिनेछ । इन्जिन बाहेक, यामाहाले एफजेड–एक्समा अन्य परिवर्तनहरू पनि गर्ने भएको छ । बाइकमा अब ब्लुटुथ कनेक्टिभिटी सहित कलर टीएफटी डिस्प्ले समेत रहने छ ।

Skip This
Skip This
Logo