नेपालकै ठूलो कागज उद्योगको प्रधानमन्त्रीले गरे अवलोकन [तस्विरमा]

नेपालकै ठूलो कागज उद्योगको प्रधानमन्त्रीले गरे अवलोकन [तस्विरमा]

केन्द्रबिन्दु
33
Shares

महोत्तरी । आइएमई ग्रुपको लगानीमा महोत्तरी जिल्लाको गौशाला नगरपालिका वडा नं. १, रामनगरमा स्थापना भएको नेपाल पल्प एण्ड पेपर इन्डष्ट्रिज औपचारिक रुपमा सञ्चालनमा आएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार उद्योग परिसरमा रहेको ताम्रपत्र अनावरण गर्दै उद्योगको औपचारिक उद्घाटन गरेका हुन् । उद्घाटन लगत्तै उनले कागज उत्पादन प्रक्रिया र उद्योगमै रहेको वातावरणमैत्री क्याल्सियम कार्बोनेट उत्पादनको अवलोकन गरे।

महोत्तरी, २२ फागुनः नेपाल पल्प एण्ड पेपर इण्डिस्ट्रिज प्रालि उद्घाटन कार्यक्रम नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल बिहीबार महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर १, रामनगर इटाटारमा नवनिर्मित नेपाल पल्प एण्ड पेपर इण्डस्ट्रिज प्रालिको उद्घाटन कार्यक्रममा मन्तव्य व्यक्त गर्नुहुँदै । तस्बिरः प्रदीपराज वन्त/रासस
प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर १, रामनगर इटाटारमा नवनिर्मित नेपाल पल्प एण्ड पेपर इण्डस्ट्रिज प्रालिको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै । तस्बिरः प्रदीपराज वन्त/रासस

Logo