महासंघको वस्तुगततर्फको उपाध्यक्षमा अन्जन श्रेष्ठ विजयी

महासंघको वस्तुगततर्फको उपाध्यक्षमा अन्जन श्रेष्ठ विजयी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगततर्फको उपाध्यक्षमा अन्जन श्रेष्ठ विजयी भएका छन् ।

शनिबार भएको महासंघको निर्वाचनमा किशोर प्रधान प्यानलबाट वस्तुगततर्फका उमेद्वार श्रेष्ठले कुल १०१ मध्ये ६२ मत प्राप्त गर्दै जित हात पारेका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी चन्द्र ढकाल प्यानलका उमेदवार उमेशलाल श्रेष्ठ २५ मत अन्तरले पराजीत भए । उमेशलालले ३७ मत ल्याएका छन्।

Logo