सिद्धार्थ बैंकका ग्राहकहरुलाई एल.के.एस डेन्टल सोलुसन्समा १० प्रतिशतसम्म छुट

सिद्धार्थ बैंकका ग्राहकहरुलाई एल.के.एस डेन्टल सोलुसन्समा १० प्रतिशतसम्म छुट

केन्द्रबिन्दु
45
Shares

काठमाडाैं । सिद्धार्थ बैंक र एल.के.एस डेन्टल सोलुसन्सबिच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदानगर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार बिजुलीबजार स्थित एल.के.एस् डेन्टल सोलुसन्स काठमाडौंमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा दाँतसम्बन्धी सेवामा १० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

Logo