आज कतिमा कारोबार भइरहेको छ सुनचाँदी ?

आज कतिमा कारोबार भइरहेको छ सुनचाँदी ?

केन्द्रबिन्दु
120
Shares

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोलामा २ सय रुपैयाँले बढेर एक लाख ७३ हजार पाँचसय रुपैयाँ कायम भएको हो । यसअघि मंगलबार सुनको भाउ एक लाख ७३ हजार तीनसय रुपैयाँमा झरेको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलाको एक हजार ९८० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज १० रुपैयाँले बढेर तोलामा एक हजार ९९० रुपैयाँ भएको महासंघको भनाइ छ ।

Logo