पेट्रोलियम पदार्थबाट सञ्चालित सवारीसाधन निरुत्साहन गर्न मापदण्ड बन्ने

पेट्रोलियम पदार्थबाट सञ्चालित सवारीसाधन निरुत्साहन गर्न मापदण्ड बन्ने

केन्द्रबिन्दु
54
Shares

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थबाट सञ्चालित सवारीसाधन निरुत्साहन गर्न मापदण्ड बनाउने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् । सन् २०३० सम्म पेट्रोलियम पदार्थबाट चल्ने सवारीको प्रयोग घटाउँदै लैजाने सरकारको योजना छ ।

अर्कातर्फ विद्युतीय सवारीमा भने सरकारले बर्सेनी कर बढाउँदै गएको छ ।

Logo