काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेका छन् । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बसेको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अहिले राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम वाचन गरेका हुन् ।
सरकारले सबै उद्यममा ‘बिजनेस प्लान’ र त्यसको ‘इकोसिस्टम’ निश्चित गरी ‘जेन्जी’ पुस्ता लक्षित ‘युवा पुस्ता स्टार्टअप’ कार्यक्रम सुरु गर्नेदेखि लिएर रुग्ण र समस्याग्रस्त आयोजनामा ठूलो कटौती गर्ने, स्नातकमाथिका विद्यार्थीलाई हप्ताको २० घण्टा कामको व्यवस्था गर्ने, संघ, प्रदेश, स्थानीय तह साथै खेल संघको सहकार्यमा स्पाेर्ट्स स्कुल कार्यक्रम सुरु गर्नेलगायत विभिन्न नीति प्रस्तुत गरेकाे छ ।
यस्तो छ सरकारको नीति तथा कार्यक्रम–





























प्रतिक्रिया