नेपाललाई दुई वर्षभित्र चामलमा आत्मनिर्भर बनाइने

नेपाललाई दुई वर्षभित्र चामलमा आत्मनिर्भर बनाइने

केन्द्रबिन्दु
6
Shares

काठमाडाैं । सरकारले दुई वर्षभित्र मुलुकलाई चामलमा आत्मनिर्भर बनाउने नीति लिएको छ।

आर्थिक वर्ष २०८२/८३ को बजेट बिहीबार संघीय संसदको संयुक्त सदनमा प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले दुई वर्षभित्र चामलमा आत्मनिर्भर हुन तराई र भित्री मधेषका २२ जिल्लामा चैते धान खेती प्रवर्द्धन कार्यक्रम अघि सारिने बताएका हुन् ।

यसबाट थप १२ लाख मेट्रिक टन धान उत्पादन हुने अपेक्षा सरकारको रहेको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले उल्लेख गरे।

Skip This
Skip This
Logo