काठमाडौं । दरमखोला हाइड्रो इनर्जी कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ ।
बोर्डको अनुमति पाएसँगै अब कम्पनीले ३९ लाख ५० हजार कित्ता निष्कासनमा ल्याउनेछ ।
कम्पनीको बिक्री प्रवन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ । कम्पनीले बागलुङको गलकोटमा ९.६ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरेको छ ।





























प्रतिक्रिया