काठमाडौं । वरिष्ठ चिकित्सक गोविन्द केसीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको राजीनामा माग गरेका छन् । "/>

गोविन्द केसीले शिक्षामन्त्रीको राजीनामा मागेपछि… (भिडियोमा)

गोविन्द केसीले शिक्षामन्त्रीको राजीनामा मागेपछि… (भिडियोमा)


काठमाडौं । वरिष्ठ चिकित्सक गोविन्द केसीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको राजीनामा माग गरेका छन् ।

वरिष्ठ चिकित्सक केसीले प्रधानमन्त्री केपी ओलीसँग गरिएको सम्झौंता अनुसार राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गराउन अवरोध गरेको दावी गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेलको राजीनामा गरेका हुन् ।

शुक्रबार महाराजगंजस्थित शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गरी उनले प्रधानमन्त्री ओली स्वयम्को पहलमा गरिएको सम्झौंता अनुसारको विधेयक संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिबाट पारित गराउन अवरोध पुर्‍याएकाले मन्त्री पोखरेलले पदमा रहिरहनु शोभनीय नहुने दावी गरेका हुन् ।

 

Logo