काठमाडौं महानगरको बजेट २५ अर्ब ७६ करोड ४३ लाख

काठमाडौं महानगरको बजेट २५ अर्ब ७६ करोड ४३ लाख

केन्द्रबिन्दु
111
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजारको अनुमानित बजेट पेश गरेको छ । आइतबार महानगरको १७ औं नगरसभाको पहिलो बैठकमा उपप्रमुख सुनिता डंगोलले उक्त आकारको अनुमानित बजेट पेश गरेकी हुन् ।

स्थानीय तहले संवैधानिक व्यवस्था अनुसार असार १० गतेभित्र बजेट ल्याइसक्नु पर्ने हुन्छ । तर काठमाडौं महानगरभित्रको आन्तरिक किचलाेले बजेटमा ढिला भएको हो ।

Logo