1
1
1
1
1
0
Shares

दशै लगतै बढ्याे सुन चाँदीको भाउ

1
1
1
1
1
1
1
1

साताको चौथो दिन आज सुन चाँदीको कारोबारमा मूल्य बृद्धि भएको छ । मंगलबारको तुलनामा सुन प्रति तोला १ सय र चाँदीमा ५ रुपैयाँले बृद्धि भएको हो । 

छावापाला सुन प्रतितोला ६० हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ भने चाँदी प्रति तोला ७ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ । साथै तेजावी सुन प्रति तोला ५९ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ । 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छावापाला सुन प्रति १० ग्राम बराबर ५१ ह्जार ५ सय २५ रुपैयाँ, तेजावी सुन ५१ ह्जार २ सय ७० रुपैयाँ र चाँदीमा ६ सय ४३ रुपैयाँ मूल्य कायम गरेको छ ।

प्रकाशित: ७ कात्तिक २०७५ १२:१७ बुधबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी