डेडिकेडेट र ट्रंकलाइनको बक्यौतामा अध्ययन गरेर अघि बढ्छौं -निर्देशक मनोज सिलवाल

डेडिकेडेट र ट्रंकलाइनको बक्यौतामा अध्ययन गरेर अघि बढ्छौं -निर्देशक मनोज सिलवाल

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले उद्योगबाट डेडिकेडेट र ट्रंकलाइनको उठाउन बाँकी रहेको विद्युत् बक्यौतामा अध्ययन गरेर अघि बढ्ने बताएका छन् ।

आज पदभार ग्रहण गर्दै कार्यकारी निर्देशक सिलवालले पहिलेको निर्णयको अध्ययन गर्ने र चाडपर्वपछि सोहीबमोजिम अघि बढ्ने बताएका हुन् ।

यसैगरी उनले ठूलो पुँजीका आयोजना र कामहरूको प्रतिस्पर्धापछि नापजाँच गर्नको लागि समिति गठन गर्ने र १०औँ तहभन्दा माथिका कर्मचारी सरुवा सञ्चालक समितिमा लाने व्यवस्था संशोधन गर्दै कार्यकारी निर्देशकलाई नै अधिकार दिने निर्णय गरेका छन् ।

Skip This
Skip This
Logo