काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित ४५ मेगावाटको अपर भोटेकोशी जलविद्युत् आयोजनामा स्थानीयको समूह ‘भोटेकोशी जेन-जी पब्लिक इन्भेष्टमेन्ट पब्लिक लिमिटेड’ र भोटेकोशी पावर कम्पनी प्राइभेट लिमिटेडबीच आयोजनाको १० प्रतिशत सेयर लेनदेनमा सम्झौता भएको छ।
स्थानीय समूहले यो सेयरको लागि एक महिनादेखि आयोजनाको काम ठप्प पारेको थियो, जसले गर्दा विद्युत् उत्पादन रोकिएको थियो। सम्झौतासँगै आयोजना सञ्चालनमा आएको छ ।





























प्रतिक्रिया